बैंकिङ कसुरमा एमाले नेता एवं पूर्व मन्त्री यादव पक्राउ
१ साउन, काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको…