Month: June 2023

कपडा पसलमा आगलागी हुँदा लाखौको क्षति

३२ जेठ, जनकपुरधाम। धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लााख रुपैयाँ बराबरको क्षति भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-७ स्थित तारापट्टी चोकमा सञ्चालनमा रहेकामे न्यू आरजु वस्त्रालयमा बिहीबार बिहान…