प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु , करिब १०० बालबालिकाको अवस्था अज्ञात
१ असार, काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता…