१० बजे कार्यालय प्रवेश, हाजिर लगाएर सवा १० बजे घरतिर लाग्छन सिंहदरबारकै कर्मचारी
१ असार, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै कर्मचारी कर्तव्य र समय पालनामा जिम्मेवार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार गरेको छड्के अनुगमनबाट एक सय २५ जना कर्मचारी…