प्रेमप्रसादको आत्मदाहबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन
१२ माघ, काठमाडौं । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको…