Month: January 2023

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

२२ पुस, जनकपुरधाम । मधेश प्रदेश हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान…