Month: January 2023

मधेश प्रदेशको मुख्यमन्त्रीको लागि जसपाको दाबी पेस

२७ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको…