९० दिनभित्र भवन र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे भत्काउने चेतावनी
२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास…