मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाए: उपेन्द्र यादव
२५ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको बताएका छन् । मधेश आन्दोलनका शहीदको सम्झनामा जनकपुरधाममा आयोजित कार्यक्रममा…