ओलीको ईशारामा सँघियता समाप्त पार्न परिचालित छ सिके राउतः राज्यमन्त्री यादव (भिडियो सहित)
७ माघ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष ओलीको ईशारामा संघियता समाप्त पार्न डा. सिके राउत परिचालित रहेको मधेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले आरोप लगाएका छन । संघिय सरकारको…