किसान आन्दोलनमा प्रहरीको हस्तक्षेप, जनमतका ६ कार्यकर्ता थप ७ दिन हिरासतमा
१८ पुस, सप्तरी । सप्तरीबाट पक्राउ परेको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६…