स्वच्छ र हरियो वातावरण तथा शिक्षित समाज मेरो परिकल्पना: दिपक ठाकुर, (समाजसेवी तथा युवा नेता, नेपाली काङ्ग्रेस )
प्रदेश नं. २ स्थित धनुषा जिल्लाको बहुअर्वा जन्मस्थान भई हाल जनकपुरधाम –८ दशरथ नगर बसोबास गर्र्ने युवा अभियानी तथा एस एम स्कुलका संस्थापक दिपक ठाकुर नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन…