Month: October 2021

अख्तियार विरुद्ध जसपाले मसाल जुलुस निकाल्ने

१६ असोज, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गर्ने भएको छ । जसपाको…