Month: October 2021

भारतमा अपहरण गरी नेपाल ल्याइएका एक जनाकाे सप्तरीमा उद्धार

१६ असाेज, सप्तरी । भारतमा अपहरण गरी नेपाल ल्याइएका एक जनाकाे सप्तरीमा प्रहरीले उद्धार गरेकाे छ । अपहरित भारतीय नागरिकको सप्तरीको बलान बिहुल गाउँपालिकाबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ…