Month: October 2021

आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू हुने

१२ कात्तिक, काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार…