पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी सङ्गठनको माग
१३ कात्तिक, काठमाडौँ । ६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष…