Month: September 2021

काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने सर्वोच्चको आदेश

१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो…