Month: September 2021

अफगानिस्तानको पञ्जशिर तालिबानले पूर्णरुपमा कब्जा गरेको दाबी

२२ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा आफ्नो कब्जामा आउन बाँकी रहेको अन्तिम क्षेत्र पञ्जशिर पूर्णरुपमा आफ्नो कब्जामा आएको बताएको छ । सामाजिक सञ्जालमा तालिबानले राखेको एक भिडियोमा पञ्जशिरमा तालिबानको झण्डा…