सातौं संविधान दिवस ३ दिनसम्म दीपावली लगायत बिभिन्न कार्यक्रम गरी मनाइने
२३ भदौ, काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ ।…