Month: August 2021

सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन खुला

२० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि…