नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै धर्ना
२० साउन, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहको संयोजकत्वमा बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएको हो…