Month: August 2021

पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप

६ भदौ, रौतहट । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लागेको छ । प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार…