मकवानपुरबाट अपहरणमा परेका दुई युवक भारतबाट उद्धार
६ भदौ, मकवानपुर । मकवानपुरबाट अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको…