स्थानीय युवाले पठाए उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार
१५ भदौ, वीरगञ्ज । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् । जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा…