अफगानिस्तान छाड्नु अघि अमेरिकन सेनाले के गरे ?
अमेरिकाले अफगानिस्तान छोड्नुभन्दा अघि दर्जनौं जहाज, बख्तरबन्द गाडी र अन्य उपकरण काम नलाग्ने बनाएको छ। सोमबार राति अमेरिकी सेनाले काबुल विमानस्थल छोड्दा दर्जनौं जहाज, बख्तरबन्द गाडी र रकेटलाई आकाशमै ध्वस्त…