Category: Uncategorized

ललिता निवास प्रकरणमा पक्राउ परेका ७ जनामध्ये मंगलबार साँझ नै ३ जना रिहा

१३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सार्वजनिक लिखत कीर्तेको अभियोगमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेका ७ जनामध्ये मंगलबार…