Category: शिक्षा

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

२८ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेको छ । उपसमिति…