उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर
२ बैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रका निजी बिद्यालयहरुले आगामी शैक्षिक शत्रका लागि पाठ्यपुस्तकहरुमा गरेको एकरुपता प्रति अभिभावक संघ मधेश प्रदेशले स्वागत गरेको छ । अभिभावकहरुको जनगुनासो पछि उपमहानगरपालिकाले यहाँका…