Category: शिक्षा

एन प्याबसन धनुषाको अध्यक्षमा आशिष झा निर्वाचित

३० भदौ, जनकपुरधाम । एन प्याबसन धनुषाको अध्यक्षमा आशिष झा लगायत ११ जना कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएका छन । एन प्याबसन धनुषाको ९ औ महाधिवेशनबाट अध्यक्षमा एरे इन्टर नेशनल बोर्डिङ्ग…