Category: शिक्षा

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

२ मंसीर, जनकपुरधाम । मंसीर ३ अर्थात भोली सोमबारदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालयहरु बन्द गरिने भएको छ । बिगत केही महिनादेखि छात्रवृतिमा देखिएको समस्याका सम्बन्धमा कातिक २९ पत्र…