Category: विचार

मिथिलान्चलको लोक पर्व मधुश्रावणी र यसको महत्व

श्रावण महिना आउदै मिथिलाञ्चलको बिशेष पर्वका रुपमा रहेको तथा संस्कृतिले भरिपुर्ण मधुश्रावणीको गितले मिथिला गुञ्जयमान भएको छ । लोक पर्व मधुश्रावणीको तयारीमा नवविवाहिता जुटेकी छिन । श्रीमानको दिर्घायुको कामना गर्दै…