Category: विचार

बिमा के हो र किन यो जरुरी छ ?

मान्छे बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्छ कि फर्किदैन त्यो टुङ्गो हुँदैन । आफ्ना गतिविधिहरु सञ्चालन गर्ने क्रममा सबै कुराहरु आफूले सोचेअनुसार हुन्छ भन्ने हुँदैन। हामी चाहन्छौ त्यस्तो दुर्घटना त…