Tag: #police

भदौ महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरी ईन्सपेक्टर प्रधानको चौतर्फी प्रशंसा

१० असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बालकृष्ण प्रधानलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ भदौ महिनाको (Police Of…