परिक्रमा आज कञ्चनवनमा, त्रेतायुगमा सीता र भगवान् रामले यही होली खेलेको धार्मिक विश्वास
४ चैत, जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका-९ स्थित कञ्चनवन पुग्दै छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन २७ गते सुरु भएको परिक्रमा आठौं…