महाभारतकालीन कीचक वध स्थल उत्खनन गर्दा २२०० वर्ष पुरानो भवनको संरचना भेटियो
१८ चैत, झापा । भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचक वधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको…