मै ईस क्षेत्रका दादा हुँ भन्दै पटक पटक अपराध गर्ने अर्जुनले गरेका थिए प्रिन्सको हत्या
२८ चैत, जनकपुरधाम । जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन साह पटके अपराधी रहेको खुलेको छ । गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्मा…