Tag: #murder

सुन्दरीजलमा एक युवतीको हत्या, हत्या आरोपमा दुई जना पक्राउ

२३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा…