घरमा मृत भेटिए ससुरा, ज्वाईंले हत्या गरेको आशंका
५ असोज, विराटनगर । मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो ।…
Welcome to currentnews7