राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
२१ चैत, काठमाडौं । राजसंस्था पनुर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ। समितिले वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त…