Tag: #janakimandir

जनकपुरधाम बाट अयोध्याका लागि ११ सय भन्दा बढी भार पठाईयो (भिडियो सहित)

१९ पुष, जनकपुरधाम । आज जनकपुरधामको जानकी मन्दिरबाट भारतको उत्तर प्रदेश स्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको लागि ११ सय भन्दा बढी कोसेली (भार) पठाईएको छ । अयोध्यामा आगामी जनवरी २२…