Tag: #gold

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज २ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि…