Tag: #bibahpanchami

विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ हुने (भिडियो सहित)

२८ मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज धनुषयज्ञ कार्यक्रम गरिने भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंगलबार नगरदर्शन, दोश्रो दिन बुधबार फूलबारी लिला भएको थियो…