विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाईदै (भिडियो सहित)
२९ मंसिर, जनकपुरधाम । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ ।…