Month: June 2025

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

१५ असार, जनकपुरधाम । सिरहाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन तथा चक्काजाम गरेका…