विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
१२ चैत, विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको…