वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता
५ फाल्गुण, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले वडाभित्र संचालित बिद्यालयहरुको तथ्यांक संकलनका लागि वडाहरुलाई पत्राचार गरेको छ । पालिकाले फाल्गुन ४ गते पालिका भित्रका सम्पुर्ण वडालाई पत्राचार गरी वडाभित्र के कति…