एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै
१० पुष, जनकपुरधाम । एन प्याबसन जनकपुरधामको आग्रहमा २५ डिसेम्बर अर्थात बुधबार बिभिन्न संस्थागत बिद्यालयहरुले तुलसी पूजन दिवस मनाएका छन । सो अवसरमा संस्थागत बिद्यालयहरुमा बिबिध कार्यक्रमको आयोजना गरी तुलसी…