Month: December 2024

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

१२ पुष, काठमाडौं। देशभरका अधिकांश स्थानीय तह (महानगपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका)का वेबसाइट साइबर आक्रमणकारीको निसानामा परेका छन् । कर्मचारीहरूमा  सूचना प्रविधिको सचेतना नहुँदा वेबसाइटहरू ह्याकरको सिकार भएकाे विज्ञहरूले बताएका…