Month: November 2024

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

२१ कातिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्र कक्षा ११ र १२ अध्ययन गरिरहेका बिद्यार्थीहरुले छात्रबृति पाएपनि त्यस्ता बिद्यार्थीहरुबाट लिईएको रकम कुनै पनि हालतमा फिर्ता नहुने निजी बिद्यालयका संचालकहरुले बताएका छन…