Month: November 2024

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

२५ कातिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयका संचालकहरुले अनिश्चितकालका लागि निजी बिद्यालयका पठनपाठन बन्द गर्ने चेतावनी दिएको छ । उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा छात्रबृतिमा अध्ययनरत कक्षा ११ र १२…